बिहेको रमझम
सकिएर लामो दुरीको सम्बन्ध पनि हामि बीच आदत भइसकेको थियो । अब पालो उसको बर्थडेको थियो । जुन बिहे पछिको पहिलो बर्थडे थियो । म पहिलो छोरि भएर
होला मेरो हरेक बर्थडे रमाइलो
संग मनाउदै आएको छौ । बर्थडे मेरो लागि
एकदम स्पेसल छ । उ मलाई महिनादिन पहिले देखि यस्तै कुरा सुनाइरहेकी थिइ । म पनि लगभग महिना दिन अघि देखि ह्यापी बर्थडे भन्न कुनै दिन छुटाइन। उ मुसुक्क हास्दै ठुस्किन्थी । भिडियो कलको अन्त्य अनि
भाइबरको गफगाफको अन्त्य बर्थडेमा नै टुंगिने गर्थ्यो । जेठको ८ गते बिहेको
मिति भन्दा बेसी तड्पाई भयो। कहिले आउछ जेठको ८ गते र यो तड्पाईको अन्त्य हुन्छ भनेर मन नआतिएको पनि होइन । फेरी कसरि उसको यो बर्थडे स्पेसल बनाउने भन्ने चिन्ता मनमा थियो । Monday, June 10, 2019
करिनाको बर्थडे
बिहेको रमझम
सकिएर लामो दुरीको सम्बन्ध पनि हामि बीच आदत भइसकेको थियो । अब पालो उसको बर्थडेको थियो । जुन बिहे पछिको पहिलो बर्थडे थियो । म पहिलो छोरि भएर
होला मेरो हरेक बर्थडे रमाइलो
संग मनाउदै आएको छौ । बर्थडे मेरो लागि
एकदम स्पेसल छ । उ मलाई महिनादिन पहिले देखि यस्तै कुरा सुनाइरहेकी थिइ । म पनि लगभग महिना दिन अघि देखि ह्यापी बर्थडे भन्न कुनै दिन छुटाइन। उ मुसुक्क हास्दै ठुस्किन्थी । भिडियो कलको अन्त्य अनि
भाइबरको गफगाफको अन्त्य बर्थडेमा नै टुंगिने गर्थ्यो । जेठको ८ गते बिहेको
मिति भन्दा बेसी तड्पाई भयो। कहिले आउछ जेठको ८ गते र यो तड्पाईको अन्त्य हुन्छ भनेर मन नआतिएको पनि होइन । फेरी कसरि उसको यो बर्थडे स्पेसल बनाउने भन्ने चिन्ता मनमा थियो ।
Subscribe to:
Comments (Atom)
-
कतार अरब प्रायद्वीप को उत्तर पूर्वी तटमा अवस्थित सानो प्रायद्वीप हो l अहिले को जुबारा नामक शहरको प्राचिन नाम ...
-
- समाधान राष्ट्रिय दैनिक, २०७६ फागुन ५ गते सोमबार प्रकाशित मोहम्मद वाहिद अलि एसियाका ठूला देशहरु चीन र भारतको बीचमा हिमालको काख...