Sunday, March 13, 2011
Wednesday, March 9, 2011
हिड्दा हिड्दै
सधै घाम लागि रहने हुन्थ्यो भने मिर्मिरे बिहानी को मधुरो घामको उज्यालोले निद्रामा मस्त ति आखाहरु खुल्न बाध्य हुने थिएनन होला अनि सुनौलो बिहानीको महसुस गर्न पाइदैन थियो होला। त्यस्तै बिछोड नभई संगै जिन्दगि बिताउन पाइन्थ्यो भने बिछोडको बेलामा साटिने चोखो निश्चल माया अनि अनौठो अनुभूति लाई महसुस गर्ने मौका पाइदैन थियो होला। जिवन जिउने क्रममा हामी ले धेरै बिछोडहरु सहनु पर्छ क्षणिक बिछोड नै सहि पिढा भने हुन्छ नै चाहे थोरै नै किन नहोस। बिछोड को बेलामा हुने पिढा आफ्नो परिवार, साथीभाई, त्यो ठाउँ, त्यहाँ का मानिस अनि प्रकृति संग आफुले गासेको सम्बन्धमा भर पर्ने रहेछ यि सबै संग गहिरो सम्बन्ध हुदा बिछोड एकदम पिढादाइ हुने रहेछ।
Tuesday, March 8, 2011
Subscribe to:
Posts (Atom)
-
- समाधान राष्ट्रिय दैनिक, २०७६ फागुन ५ गते सोमबार प्रकाशित मोहम्मद वाहिद अलि एसियाका ठूला देशहरु चीन र भारतको बीचमा हिमालको काख...
-
तिम्रो बारेमा चारै तिर धेरै नै हल्ला सुनेको थिए सायद त्यसैले होला म पनि तिमि संग सम्बन्ध गास्न चाहे न्थे । मन मा धेरै...

