कतार अरब प्रायद्वीप को उत्तर पूर्वी तटमा अवस्थित सानो प्रायद्वीप हो l अहिले को जुबारा नामक शहरको प्राचिन नाम ‘कतारा’ बाट कतार नामकरण भएको हो l जुबारा र जिक्रित कतारको उद्गमस्थल हो l जहाँ हजारौ बर्ष पहिले का मानव सभ्यताको अवशेसहरु भेटिन्छन l यो देश बिभिन्न कालखण्ड पार गर्दै सन् १९७१ मा स्वतन्त्र भयो l पूर्ण राजतन्त्र रहेको यस देशमा सरिया कानुन अर्थात् इस्लामिक कानुन मुख्य कानुन रहेको छ l प्राचीनकालमा कतार मोतिको उत्खनन र व्यापार बाट प्रसिद्ध थियो l अहिले यो देश तेल तथा ग्यास को निर्यात गर्ने मुलुक भनेर चिनिने गर्दछ l २०२२ को विश्व कप फुटबल को जिम्मेवारी पाएको यस देश ले खेल क्षेत्र बाट आफ्नो पहिचान बनाएको छ lSaturday, July 22, 2017
मैले देखेको कतार
कतार अरब प्रायद्वीप को उत्तर पूर्वी तटमा अवस्थित सानो प्रायद्वीप हो l अहिले को जुबारा नामक शहरको प्राचिन नाम ‘कतारा’ बाट कतार नामकरण भएको हो l जुबारा र जिक्रित कतारको उद्गमस्थल हो l जहाँ हजारौ बर्ष पहिले का मानव सभ्यताको अवशेसहरु भेटिन्छन l यो देश बिभिन्न कालखण्ड पार गर्दै सन् १९७१ मा स्वतन्त्र भयो l पूर्ण राजतन्त्र रहेको यस देशमा सरिया कानुन अर्थात् इस्लामिक कानुन मुख्य कानुन रहेको छ l प्राचीनकालमा कतार मोतिको उत्खनन र व्यापार बाट प्रसिद्ध थियो l अहिले यो देश तेल तथा ग्यास को निर्यात गर्ने मुलुक भनेर चिनिने गर्दछ l २०२२ को विश्व कप फुटबल को जिम्मेवारी पाएको यस देश ले खेल क्षेत्र बाट आफ्नो पहिचान बनाएको छ lSaturday, July 8, 2017
कथा : छोराको फुली
केही दिनदेखि घोडामा सवार हुने गाउँले पञ्च भलाद्मीहरू गद्गद् थिए । सामान अनि मान्छे बोक्ने मोटर गुड्ने बाटो बन्दै छ भनेर । मोटरको बारे बुझ्नेहरू वादविवाद गर्थे, घोडेटो नभएको ठाउँमा मोटरबाटो कसरी बन्ने भनेर । केही दिनमा सर्भे भयो अनि बाटो खन्ने काम सुरु भयो । ज्यालादारीमा बाटो खन्न यस भेगका मान्छे प्रायः मजदुरी गर्न थाले । बाँदर लड्ने भीरमा पनि बम बारुद साबेल घनको मदतले बाटो खन्दै गए । यति फराकिलो बाटो हिँड्ने मोटर के होला ? जवान ठिटाहरूमा जिज्ञासा हुने गर्दथ्यो । सात दिन पैदल हिँडेर बटौली गएका भरिया अथवा साहुजीहरूको मात्र मोटर देखेका हुन्थे । कच्ची बाटो खन्ने काम सकियो । मोटर देख्ने सौभाग्य यस भेगका मान्छेलाई मिल्यो । टाढा टाढादेखि मोटर हेर्नेको भीड लाग्थ्यो । पन्जाबीको ट्रक धुलो उडाउँदै आउँदा बच्चाहरू आमाको गुनियो पछाडी लुक्ने गर्थे । महिलाहरू भगवानको नाम जप्दै मोटरलाई नमन गर्थे । बसलाई पर घुम्ती नकटुन्जेल हेरिरहन्थे । केही ठिटाहरू भने धुलोको बेवास्ता गर्दै परसम्म मोटरको पिछा गर्थे ।
Subscribe to:
Comments (Atom)
-
कतार अरब प्रायद्वीप को उत्तर पूर्वी तटमा अवस्थित सानो प्रायद्वीप हो l अहिले को जुबारा नामक शहरको प्राचिन नाम ...
-
स्याङ्जा बजार को प्रमुख चोक तथा बजार हरु : बाडखोला बजार, पुतली बजार, प्रगति नगर,बिरेन्द्र नगर, नारायण स्थान, घुम्ती बजार, देवी थान, सैनि...